नेपाल फार्मेसी परिषद्को नाम दर्ता अभिलेख अध्यावधिक सम्बन्धमा अत्यन्त जरूरी सूचना २२ औ नाम दर्ता परीक्षाको आवेदन फारम सम्बन्धि अत्यन्त जरूरी सूचना नेपाल फार्मेसी परिषद्को २१ औ नाम दर्ता परीक्षा (फार्मेसी सहायक ) तर्फको स्वीकृत नामावली सूचना Press Note (https://onlinenameregistration.nepalpharmacycouncil.org.np/result)

स्थायी नाम दर्ता प्रमाणपत्र अध्यावधिक

अध्यावधिक गर्दा लाग्ने दस्तुर तथा कागजात सम्बन्धी विवरण ः–

१. नाम दर्ता अध्यावधिक आवेदन फाराम :  Download
२. परिषदबाट जारी भएको स्थायी नाम दर्ता प्रमाणपत्रको सक्कल
३. आफु उपस्थित हुन नसक्ने अवस्थामा मन्जुरीनामा फाराम: Download
४. दस्तुर बुझाउनका लागि बैंक खाता नम्बर ः
  (क) नबिल बैंक, बिजुलीबजार, काठमाडौं १७३०१०१७५००५७३
५. डि. फार्मेसीको हकमा CTEVT द्वारा ञारी transcript