Aug 22, 2026
नेपाल फार्मेसी परिषद्को ३१ औँ नाम दर्ता परीक्षा (फार्मेसी सहायक) को नतिजा २०८२ साल भदौ ६ गते राति ९:०० बजे प्रकाशित भएको व्यहोरा सम्बन्धित सबै परीक्षार्थीहरूलाई जानकारी गराइन्छ।
परीक्षार्थीहरूले आफ्नो नतिजा तलको लिंकमार्फत हेर्न सक्नुहुनेछ:
नतिजा हेर्नुहोस्:
https://onlinenameregistration.nepalpharmacycouncil.org.np/result
सम्बन्धित सबै परीक्षार्थीहरूलाई उक्त लिंकमार्फत आफ्नो नतिजा हेर्न अनुरोध गरिन्छ।